सिलिन्डर ग्याँस पड्किएर कोरियामा एक नेपालीको मृत्यु

सोल । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा काम गर्दै आएका एक नेपालीको सिलिन्डर ग्याँस पड्किएर ज्यान गएको छ। दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत मोरङ बेलबारीका बलकुमार राईको ज्यान गएको हो। दाना पकाउने भाँडामा ग्याँस लिक भएर सिलिन्डर पड्किँदा घाइते भएका राईको तुरुन्तै स्थानीय भुसान अस्पताल लगिएको थियो। सोमबार बिहान … Continue reading सिलिन्डर ग्याँस पड्किएर कोरियामा एक नेपालीको मृत्यु